हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| इण्डियन प्रिमियर लिगमा कलकत्ता नाईट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गरको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बैंगलोरको निर्णयलाई विफल तुल्याउँदै कलकत्ता ले उत्कृष्ट बलिङ गरेको थियो। पहिले ब्याटिङ गर्ने निर्णय गरेको बैंगलोरलाई कलकत्ताले १९ ओभरमा केवल ९२ रनमा अल आउट गरेको […]