हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफए सुपर कप अन्तर्गत यस पटकका फाइनलिस्ट रियल म्याड्रिड र इनट्राक्ट फ्रान्कफर्टबीच आज प्रतिस्पर्धा हुँदैछ। स्पेनिस टोलीले यस वर्षको सुरुमा पेरिसको स्टेड डे फ्रान्समा लिभरपुललाई हराएर २०२१/२२ च्याम्पियन्स लिगको विजेताको रूपमा क्वालिफाई गरेको थियो। सेभिल्लाको स्टेडियो रामोन सान्चेज पिज्जुआनमा भएको युरोपा लिगको फाइनलमा रेन्जर्सलाई हराउँदै इनट्राक्टले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफएले रियल म्याड्रिड र इनट्राक्टबीचको युरोपियन सुपर कप खेलमा सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी प्रयोग गरिने बताएको छ। सुपर कप फाइनलको जिम्मा भने इङ्लिस रेफ्री माइकल ओलिभरलाई दिने घोषणा गरेको छ। गत दुई बर्षयता लगातार यसको विकासमा ध्यान दिईरहेको फिफाले विश्वकपलाई ध्यान दिँदै अर्ध-स्वचालित अफसाइड प्रणालीको डेब्यू […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कार्लो एन्सेलोटी रियल म्याड्रिडको प्रि-सिजनको खेलहरु पश्चात उत्साहित भएर संयुक्त राज्यबाट भर्खरै फर्किएका छन्। युभेन्टस विरुद्धको राम्रो प्रदर्शन र नतिजा बाहेक प्रशिक्षण मैदानमा देखेको काम र खेलाडीको वातावरणबाट खुसी देखिन्छन। ला लिगा सान्टान्डर र च्याम्पियन्स लिग जित्दा टोलीले आफ्नो सफलतालाई लिएर आराम गर्न सक्छ तर रियल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्। द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन। अब रोनाल्डोले क्लब संग आधिकारिक रुपमा भेट गर्ने र राम्रो प्रस्ताव आएमा छोड्ने इच्छाबारे छलफल गर्नेछन्। युनाइटेडका अनुसार भने रोनाल्डो अझै बिक्रीमा छैनन् […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अपार सफलता सँगै रियल मड्रिडका स्टार टोनी क्रुसले यस सिजन आफ्नो उद्देश्य सिक्सटपल रहेको बताएका छन्  सिक्सटपल अर्थात घरेलु र युरोपियन सुपरकपसंगै फिफा क्लब विश्वकप र अन्य मुख्य उपाधिहरु। स्पेनिस क्लब अन्तर्गत बार्सिलोनाले मात्र यस्तो उपाधि हात पार्न सफल भएको छ। सन् २००९ मा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना अनेकन हर्कतले मिडियामा आइरहने स्पेनिस तथा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके यसपटक समर्थकबाट गिज्याईएका छन्। चिरप्रतिद्वन्द्वी रियल मड्रिड विरुद्धको खेलमा १-० को जित हात पारेपनि पिकेलाई भने यस खेलको खासै राम्रो अनुभव रहन सकेन।  खराब सिजन संगै आफ्नो सम्बन्धका कारण पनि चर्चा बटुलेका स्पेनिस डिफेन्डर, आफ्नो कर्तुतका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपमा जारी प्रि सिजन अन्तर्गत आज भएको खेलमा बार्सिलोना विजयी भएको छ। लस भेगसमा भएको खेलमा बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई १-० ले पराजित गर्दै प्रि सिजनमा विजयी यात्रा कायमै राखेको छ।  बार्सिलोनालाई जित दिलाउने क्रममा उसका नयाँ खेलाडी राफिन्हाले पहिलो हाफको २७ औ मिनेटमा शानदार गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अद्भुत सफलतासँगै रियल मड्रिड टोलीलाई इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले अर्को चुनौतीको थपेका छन्।  स्पेनी पत्रिका मार्काले जनाए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेज र प्रशिक्षक कार्लो एन्सेलोटीले १५औं च्याम्पियन्स लिगका लागि टोलीलाई दबाव दिएका छन्। रिपोर्टमा बताउँदै पत्रिकाले मड्रिडले गत वर्ष पाएको सफलता अब विगत भइसकेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडका महँगा फ्लप मध्येका एक लुका जोभिकले क्लब छाड्ने अधिकारिक भएको छ। उनले नि:शुल्क ट्रान्सफरमा इटालियन क्लब फियोरेन्टिनामा आफ्नो करियरलाई विस्तार गर्ने जनाईएको छ। इटालीमा लोन बारेमा कुरा भएको भएपनि अन्तमा नि: शुल्क स्थानान्तरण हुने भएको छ र फियोरेन्टिनाले उनको सबै ज्याला तिर्नेछ। निःशुल्क स्थानान्तरण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रोएसियाली खेलाडी लुका मोड्रिचले रियल म्याड्रिडमा आफ्नो बसाइ विस्तार गरेको केहि समय बितिसकेको छ।  एक दशक यता मड्रिडको मुटु रहेका लुका, कार्लो एन्सेलोटीको मिडफिल्डमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। चाहे जिदानको प्रशिक्षणमा लगातार तिन युरोपियन उपाधि होस या गत सिजनको जस्तो डबल उनको प्रेरणा सदैव उत्कृस्ट छ। प्रि […]