हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अपार सफलता सँगै रियल मड्रिडका स्टार टोनी क्रुसले यस सिजन आफ्नो उद्देश्य सिक्सटपल रहेको बताएका छन्  सिक्सटपल अर्थात घरेलु र युरोपियन सुपरकपसंगै फिफा क्लब विश्वकप र अन्य मुख्य उपाधिहरु। स्पेनिस क्लब अन्तर्गत बार्सिलोनाले मात्र यस्तो उपाधि हात पार्न सफल भएको छ। सन् २००९ मा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना अनेकन हर्कतले मिडियामा आइरहने स्पेनिस तथा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके यसपटक समर्थकबाट गिज्याईएका छन्। चिरप्रतिद्वन्द्वी रियल मड्रिड विरुद्धको खेलमा १-० को जित हात पारेपनि पिकेलाई भने यस खेलको खासै राम्रो अनुभव रहन सकेन।  खराब सिजन संगै आफ्नो सम्बन्धका कारण पनि चर्चा बटुलेका स्पेनिस डिफेन्डर, आफ्नो कर्तुतका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपमा जारी प्रि सिजन अन्तर्गत आज भएको खेलमा बार्सिलोना विजयी भएको छ। लस भेगसमा भएको खेलमा बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई १-० ले पराजित गर्दै प्रि सिजनमा विजयी यात्रा कायमै राखेको छ।  बार्सिलोनालाई जित दिलाउने क्रममा उसका नयाँ खेलाडी राफिन्हाले पहिलो हाफको २७ औ मिनेटमा शानदार गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अद्भुत सफलतासँगै रियल मड्रिड टोलीलाई इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले अर्को चुनौतीको थपेका छन्।  स्पेनी पत्रिका मार्काले जनाए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेज र प्रशिक्षक कार्लो एन्सेलोटीले १५औं च्याम्पियन्स लिगका लागि टोलीलाई दबाव दिएका छन्। रिपोर्टमा बताउँदै पत्रिकाले मड्रिडले गत वर्ष पाएको सफलता अब विगत भइसकेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडका महँगा फ्लप मध्येका एक लुका जोभिकले क्लब छाड्ने अधिकारिक भएको छ। उनले नि:शुल्क ट्रान्सफरमा इटालियन क्लब फियोरेन्टिनामा आफ्नो करियरलाई विस्तार गर्ने जनाईएको छ। इटालीमा लोन बारेमा कुरा भएको भएपनि अन्तमा नि: शुल्क स्थानान्तरण हुने भएको छ र फियोरेन्टिनाले उनको सबै ज्याला तिर्नेछ। निःशुल्क स्थानान्तरण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रोएसियाली खेलाडी लुका मोड्रिचले रियल म्याड्रिडमा आफ्नो बसाइ विस्तार गरेको केहि समय बितिसकेको छ।  एक दशक यता मड्रिडको मुटु रहेका लुका, कार्लो एन्सेलोटीको मिडफिल्डमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। चाहे जिदानको प्रशिक्षणमा लगातार तिन युरोपियन उपाधि होस या गत सिजनको जस्तो डबल उनको प्रेरणा सदैव उत्कृस्ट छ। प्रि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीबाट सन् २०१९ मा सनसनीपूर्ण ट्रान्सफरमा रियल मड्रिड भित्रिएका हाजार्डले,क्लबमा आफ्नो पूर्ण कौशल देखाउन पाएका छैनन्। आफ्नो प्रिमियर लिगको समयावधिमा उत्कृष्ट खेलाडीहरु मध्ये एक गनिएका एडेनले चोटका कारण आफ्नो गति लिन पाएका छैनन्। अघिल्लो सिजन युरोपेली च्याम्पियन्स लिग र लालिगा उठाएको मड्रिडका लागि अब तेस्रो सिजनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वेल्शका कप्तान ग्यारेथ बेलले मेजर लिग सकरमा लस एन्जलस एफसी संग आफ्नो फुटबल करियर अघि बढाउने भएका छन्। रियल मड्रिडबाट फ्री एजेन्टको रुपमा बाहिरिएपछि बेलले अन्ततः अमेरिकामा आफ्नो भविष्य रोजेका हुन। उनी कतारमा २०२२ को विश्वकप अघि थप नियमित प्रतिस्पर्धात्मक फुटबलको आशामा संयुक्त राज्य अमेरिका सर्नु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| किर्तिमानी १४ पटकको युरोपियन कप विजेता रियल मड्रिड, नयाँ खेलाडीहरूको उपस्थिति सँगै स्पेनिस फुटबलमा थप शक्तिशाली भएको छ। उसै त स्टार खेलाडीहरूको कमी नभएको मड्रिडमा यसपटक मिडफिल्ड र डिफेन्समा दुई नयाँ अनुहार थपिएका छन्।  ट्रान्सफर बजार अझै सक्रिय भएको हुनाले रियल मड्रिडमा अन्य खेलाडीहरूको आगमन हुन सक्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियरले क्लब सँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। गत महिना रियल मड्रिडलाई कीर्तिमानी चौधौं युरोपियन कपको उपाधि जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले मड्रिडसँग आफ्नो नयाँ अध्याय सुरु गरेका हुन। नयाँ सम्झौता अनुसार उनले रियल मड्रिडमा सन् २०२६ सम्म बस्ने छन् भने उनको […]