हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजन क्रिस्टियानो रोनाल्डोले अरेबियन लिगमा सामेल हुनका लागि आएको अरबौ रुपैयाँको प्रस्ताव अस्वीकार गरेका थिए। आफ्नो क्लब म्यानचेस्टर युनाइटेड, च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि रोनाल्डो क्लबबाट निस्किने संघारमा थिए। तर उनको बसाइ म्यानचेस्टरमै हुने पक्का भएपनि वर्तमान अवस्थामा उनले सोचेअनुसारको खेल समय पाईरहेका छैनन्। उनको […]
ronaldo
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्। इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिग फुटबलमा छनोट हुन असफल भएसँगै सिजनको खराब सुरुवातका कारण म्यानचेस्टर युनाईटेड राम्रो स्थितिमा छैन। एका तिर सिजनको खराब सुरुवात, अर्कोतर्फ चाहेका खेलाडी किन्न नसक्नु र त्यसमाथि पनि स्टार क्रिष्टियानोले क्लब छाड्ने हल्लाले क्लब शिथिल बनेको छ। क्रीस्टियानो रोनाल्डोले यो सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेनाल्टी कसले लिने भन्ने विवादका कारण पिएसजीका जोडी नेयमार र केलियन एमबाप्पे पछिल्लो समय चर्चामा छन्। खेलाडीहरू बीच यो विषय धेरै गम्भीर हुन सक्छ र इतिहास भरि यसको धेरै उदाहरणहरू छन्। पहिलो पेनाल्टी गुमाएपनि एम्बाप्पे स्पष्ट रूपमा मोन्टपेलियर विरुद्ध पीएसजीको लागि दोस्रो पेनाल्टी लिन चाहन्थे। तर […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्रेन्टफोर्डसँग म्यानचेस्टर युनाइटेडको ४-० को हार बेहोरे पश्चात क्रिस्टियानो रोनाल्डो फेरि सबै गलत कारणले हेडलाइन बनेका छन्। लगातार दोस्रो खेलमा पराजय आत्मसाथ गरेको युनाईटेड छाड्ने मनासय बनाएका रोनाल्डो, अहिले ड्रेसिंग रुममा निकै विचलित भएको बताईएको छ। धेरै अंग्रेजी मिडिया आउटलेटहरूले क्रिस्टियानोको टोलीका साथीहरू, विशेष गरी क्लबका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्। द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन। रोनाल्डोले नयाँ प्रबन्धक एरिक टेन ह्यागको नेतृत्वमा युनाइटेडका लागि खेल्न सुरु गरेका छैनन्। उनले पारिवारिक दायित्वका कारण टोलीको प्रि-सिजन यात्रा थाइल्याण्ड र अष्ट्रेलियाको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनी पत्रिका मार्काले यस सप्ताहन्तमा क्रिस्टियानो रोनाल्डोको भविष्यको बारेमा नयाँ जानकारी बाहिर आएको बताएको छ। आफ्नो रिपोर्टमा बताउंदै मार्काले, म्यानचेस्टर युनाइटेड आफ्नो सुपरस्टारलाई छोड्न इच्छुक रहेको बताएको छ। तर रेड डेभिल्सले रोनाल्डोले यदि नयाँ सम्झौतामा हस्ताक्षर गरे मात्र लोनमा छोड्ने शर्तमा छोड्ने रहेको बताईएको छ। इंग्लिस […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसबाट फ्री एजेन्ट हुँदै ए.एस रोमा भित्रिएका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले नयाँ समर्थकहरुको अपार साथ पाएका छन्। रोमामा माउरिन्हो युगको अहिले सम्मकै राम्रा खेलाडीका रुपमा भित्रिएका पाउलोले जर्सी विक्रीमा क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्। इटालियन क्लब रोमालाई गत सिजन युरोपा कनफरेन्स लिग जिताएका माउरिन्हो, आफ्नो दोस्रो सिजनमा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| उमेरले ३७ औं वसन्त पार गरिसकेका विश्व फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डो यतिबेला चर्चाको केन्द्रमा रहेका छन्। गत सिजन १२ वर्षपछि म्यानचेस्टर युनाईटेड फर्केका क्रिस्टियानोले क्लबसँगै राम्रो सफलता हात पार्ने आश गरिएको थियो। तर उनको पुनरागमन सफल बन्न सकेन। उनले व्यक्तिगत रुपमा सफलता हात पारे तर […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनले क्रिस्टियानो रोनाल्डोको प्रस्तावलाई अस्वीकार गरेको रिपोर्टहरु सार्वजनिक भएका छन्। स्पेनिस तथा अंग्रेजी पत्रिकाहरुले उनका एजेन्ट मेन्डिसले उनको प्रस्ताव लिएर पेरिस समक्ष पुगेको जनाएका छन्। रोनाल्डोको म्यानचेस्टर युनाइटेड छाड्ने इच्छालाई दिमागमा राखेर केही दिन अघि पीएसजीलाई प्रस्ताव पठाएको बताईएको छ। मेन्डेसको नासेर […]