हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनशिपमा पराजय भोगे संगै नेपालको पहिलोपटक उपाधि जित्ने सपना एकपटक फेरी सपनामै सीमित बनेको छ। प्रतियोगितामा राम्रो सुरुवात गरेको नेपालले सुरुवाती दुई खेलमा नतिजा आफ्नो पक्षमा पर्दा यसपाली केहि नयाँ देख्न पाइने हो कि भन्ने कौतुहलता नेपाली समर्थकले मनमा लिएका थिए। सोचे अनुसारनै नेपाल प्रतियोगिताको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप २०२१ फाइनल खेलमा नेपाललाई पराजित गर्दै भारतले पुनः एकपटक च्याम्पियनसिपको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक साफ च्याम्पियनसिप जितेको हो। साफ प्रतियोगिताकै इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपालले दोस्रो हाफमा गम्भीर रक्षात्मक गल्तिहरु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| १३ औं संस्करणको साफ च्याम्पियनसीप फाइनलमा नेपाल र भारत आज बेलुकी भिड्दैछन्। पाँच टोली सम्मिलित यस प्रतियोगिता राउण्ड रोबिनको आधारमा चलेको थियो। समूह चरणमा सम्पूर्ण टोलीले चार चार खेल खेल्दा शीर्ष दुई टोली सोझै फाइनलमा प्रवेश गर्ने मौका पाएका थिए । प्रतियोगितामा सम्मिलित सम्पूर्ण टोलीले एकआपसमा प्रतिस्पर्धा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारत विरुद्ध पराजय भोगेको छ। माल्दिभ्सको अन्तरास्ट्रिय रंगशालामा भएको खेलमा भारतीय कप्तान सुनिल क्षेत्रीको एक गोलको मद्धतले भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गर्यो। जित नभएपनि एक अंकले फाइनलको स्थान सुरक्षित बनाउने स्थितिमा भारत संगको हारले नेपाललाई अर्को […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत आपसमा एक अर्काको सामना गर्दैछन्। तालिकाको शिर्ष स्थानमा रहेको नेपाल विरुद्धको खेल भारतलाई भने निकै दबाबले भरिएको छ। नेपाल विरुद्ध जित भन्दा अरु केहि नतिजा निकालेको खण्डमा भारतीय टोलि प्रतियोगिताको फाइनल बाट लगभग बाहिरिने स्थिति रहेको छ। नेपाललाई भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको प्रदर्शनले आगामी फुटबल पिढीलाई सकारात्मक संदेश दिएको छ। यसपटकको प्रदर्शनले नेपाली फुटबल प्रेमीहरु माझ नयाँ फुटबल युगको सुरुवातको किरण देखा परेको छ। प्रतियगिताको ईतिहासमा पहिलो संस्करण देखिनै सहभागिता जनाएको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रतियोगितामा अहिलेसम्म फाइनल खेलेको छैन। यसपाली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। गए राति सम्पन्न भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफको ३३औ मिनेटमा नेपालले खेलमा अग्रता लिएको थियो। नेपालका लागि पहिलो सुमन लामाले गोल गरेका थिए। विंगमा उत्कृस्ट तालमेल मिलाएर सिर्जनागरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाकै प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। आयोजक राष्ट्र माल्दिभ्सलाई उसकै घरेलू मैदानमा १-० ले पराजित गर्दै नेपालले विजयी यात्रा सुरु गरेको हो। झण्डै २२ वर्ष पछि माल्दिभ्स विरुद्ध जित निकालेको नेपालका लागि विजयी गोल मनिस डाँगीले गरेका थिए। खेलको ६९ओं […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप फुटबल आज बाट सुरु हुँदैछ। माल्दिभसले आयोजना गर्ने यसपालीको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा यसपाली ५ टोली समावेश रहेका छन्। पाकिस्तान र भुटानका टोलीले यसपाली सहभागिता जनाउने छैनन्। आज दिउँसो हुने उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आपसमा प्रतिस्पर्धा गर्दैछन्। […]