हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंका विरुद्ध प्रतिस्पर्धा गर्दैछ।  पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ।  अर्कोतिर श्रीलंका भने पहिलो खेलमा पराजित भएपश्चात अङ्क बटुल्ने उद्देश्यका साथ नेपाल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिनियर टोलीका युवा खेलाडी आयुष घलानले भारतमा अर्को सातादेखि सुरु हुने यु २० साफ च्याम्पियनशिपमा नेपालको कप्तानि गर्ने भएका छन्। प्रतियोगितामा दुईपटक उपाधि जित्ने अवसर प्राप्त गरिसकेको नेपालले यसपटक पनि सोही लक्ष्य बनाएको छ। गत साता टोलीका सदस्य तथा सिनियर राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुतैरीले ५० खेलाडीलाइ बन्द प्रशिक्षणका लागि बोलाइएको छ। उक्त प्रशिक्षण एक साता पछि जुलाई १ तारिकबाट सुरु हुने छ। एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने यस प्रशिक्षण कै आधारमा आगामी दिनमा खेल्ने नेपाली फुटबल टोलिको घोषणा गरिने छ।   ५० सदस्य टोलि […]