हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्।  इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजनको सुरुवात हुन लागे संगै प्रिमियर लिगमा यसपटक गोल्डेन बुटको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ। नयाँ देखि पुराना अनुहार जोडिएका यसपटकको सिजनमा, शिर्ष ६ टोलीमा रहेका स्तरिय स्ट्राइकरहरु विच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो ५ वर्षमा इंग्लिस फुटबल संगै विश्व फुटबलमै सर्वाधिक रुचाइने खेल बनेको छ सिटि र लिभरपुलको प्रतिस्पर्धा। वर्तमान समयमा इङ्लिस फुटबलमा लगातार दबाब सिर्जना गरिरहेका दुई महारथी म्यानचेष्टर सिटी र लिभरपुल आज भिड्दै छन्। एफ.ए कम्युनिटी शिल्ड फाईनल अन्तर्गत गत सिजनको प्रिमियर लिग च्याम्पियन सिटि र एफ.ए […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका खेलाडी भालभर्डेले केही समय अगाडि मोहमद सलाहले गरेको टिप्पणीको बारेमा बोलेका छन्। लिभरपुलका स्टार खेलाडी मोहमद सलाहले रियल मड्रिडमा प्रवेश लगत्तै, आफुले फाइनलमा मड्रिडनै चाहेको बताएका थिए।  सेमिफाइनलमा भिल्लारियललाई पराजित गरे पश्चात सलाहले फाइनलमा आफूले म्यानचेष्टर सिटीभन्दा रियल मड्रिड चाहेको बताएका थिए।  उनको यो बोली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मर्सीसाइड डर्बीमा एभर्टन विरुद्ध २-० को जित निकाल्दै लिभरपुलले प्रिमियर लिगमा जितको शृंखला कायमै राखेको छ। घरेलु मैदान एनफिल्डमा उत्कृस्ट खेल प्रदर्शन गरेको लिभरपुलका लागि फुल ब्याक एन्डी रोबर्टसन र डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण ३ अंक दिलाए। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दुवै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यस बर्षको अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रतियोगितामा सर्बाधिक सात पटक उपाधि जितेको इजिप्ट र सेनेगल बीच आज बेलुकी प्रतिस्पर्धा हुँदैछ। महादेशीय प्रतियोगितामा दुई पटक फाइनलमा सहभागी भैसैकेको सेनेगल टोलि सन् २०१९ को उपबीजेता रहेको छ भने अहले सम्म प्रतियोगिताको च्याम्पियन बन्न सकेको छैन। यस संगै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मोहम्मद सलाहले लिभरपुल संगको नयाँ सम्झौतामा आफ्नो माग अनुकुल रहेको र लिभरपुल संगको भविष्य बोर्डको हातमा रहेको कुरामा जोड दिएका छन्। इजिप्सियन स्टारको सम्झौता २०२२-२३ सिजनको अन्त्यमा समाप्त हुँदैछ र लिभरपुल संगको नयाँ सम्झौता नवीकरण सोचे अनुसारको हुन सकेको छैन। २९ वर्षीया स्टारले उनी एनफिल्डमा बस्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फिफाले यस बर्षको उत्कृस्ट खेलाडीका लागि मनोनयनमा परेका अन्तिम खेलाडीहरुको नामावली निकालेको छ। सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्की सहित ११ जना परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, क्रिस्टियानो रोनाल्डो, एङ्गोलो कान्टे, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एथ्लेटिको मड्रिडलाई उसकै घरमा हराउँदै लिभरपुलले जारि च्याम्पियन्स लिग प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ। फ्रान्सेलि खेलाडी ग्रिजम्यानले दोस्रो हाफको सुरुवातमै रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित बन्दा एटलेटिकोले घरेलु मैदानमा ३-२ गोलको साँघुरो हार बेहोर्यो। निकै रोमान्चक बनेको उक्त खेलमा पहिलो हाफमै दुवै टोलीले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| उच्च लयमा रहेको लिभरपुलले आफ्नो घरेलु फर्मलाई कायम राख्दै  वाटफोर्ड  बिरुद्ध ५-० को फराकिलो जित निकालेको छ। शानदार जित निकालेको लिभरपुलका लागि फरवार्ड रोबेर्टो फर्मिनोले ह्याट्रीक गरेका थिए। इङलिस प्रिमियर लिग अंतर्गत आठौं चरणको खेलमा वाटफोर्डलाई घरेलु मैदानमा निरिह बनाएको लिभरपुलका लागि सडियो मानेले एक, रोबेर्टो […]