हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। केहि महिना अघि विभिन्न समस्याहरुको सिकार भएको नेपाली क्रिकेटलाइ यो हप्ताको शृंखला जितले नया जोस, खुसियाली र आशा दिएको छ। सन्दिप लामिछानेको केस होस् या नेपाल टि-२० लिगमा भएको फिक्सिंग र संलग्न खेलाडीमा नेपाली खेलाडीको नाम जोडिनुले नेपाली खेलप्रेमी जगतलाइ निकै निराश तुल्याएको थियो। आइसीसी विश्व […]
Sandeep Lamichhane
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ। केन्यामा नेपाली टोलीले ५ अन्तर्राष्ट्रिय टि-ट्वान्टी र तीन एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघले सोमबार विदाई कार्यक्रम राख्दै राष्ट्रिय क्रिकेट टोली अपरान्न त्यस तर्फ प्रस्थान गर्ने बताएको छ। भदौ ९ गतेदेखि […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका रुपमा भारतीय पूर्व खेलाडी तथा प्रशिक्षक मनोज प्रभकर नियुक्त भएका छन्। स्कटल्याण्ड विरुद्धको त्रिकोणात्मक श्रृंखलामा राम्रो नतिजा निकाल्न असफल भएपछि श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका थिए। टी-ट्वान्टी विश्वकप छनौटको मुखैमा आएर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका पुबुदुको दोस्रो कार्यकालले भने राम्रो छाप […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सीरीज सकेर नेपाली टोली यसै साता स्वदेश फर्कदैछ। स्कटल्याण्डमा घरेलु टोली स्कटल्याण्ड र नामिविया विरुद्ध आफ्नो पाँचौ त्रिकोणात्मक शृंखलामा नेपालले ४ खेलमा केवल २ अंक बटुल्न सफल भयो। पछिल्लो केही समययता विश्व क्रिकेटमा लगातार उच्च स्तरीय क्रिकेट खेल्दै आइरहेका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|आइसिसी विश्वकप क्रिकेट लीग अन्तर्गत स्कटल्याण्ड विरुद्ध नेपालले आफ्नो पहिलो र ऐतिहासिक जित हात पारेको छ। स्कटल्याण्डले दिएको १४५ रनको बिजयी लक्ष्यलाई ५ विकेटले पन्छाउँदै, नेपालले आफ्नो अपराजित यात्रालाई टुंग्याउन सफल भएको हो। यसअघि स्कटल्याण्ड विरुद्ध भएका पाँचवटै खेलमा नेपालले पराजय बेहोरेको थियो। जितसँगै नेपालले स्कटल्यान्ड भ्रमणमा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लीग अन्तर्गत स्कटल्याण्ड विरुद्धको दोस्रो खेलमा नेपालले शान्दार बलिङ गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णयलाई सहि सावित गर्दै बलरहरुले धारिलो बलिङ प्रस्तुत गरेका छन्। मध्य गतिका बलर आदील अन्सारी र तेज गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि घरेलु टोली नेपाल विरुद्ध […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया बिरुद्धको पहिलो खेलमा नेपालले २२१ रनको विजयी लक्ष्य पाएको छ। स्कटल्यान्ड स्थित क्यामबुस्डुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा सवै विकेट गुमाउदै २२० रन बनाएको थियो। सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको नामिबियाले, पहिलो पावरप्ले […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वक्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न स्कटल्यान्ड पुगिसकेको छ। समूहमा सबैभन्दा कठिन प्रतिद्वन्दी मध्ये रहेको स्कटल्यान्ड संगै नेपालले हालसालै विश्वकप खेलेको नामिबिया विरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ। स्कटल्यान्ड भन्दा अघि क्यानडा पुगेको नेपाली टोलीले क्यानेडियन राष्ट्रिय टोलीविरुद्ध राम्रो नतिजा निकाल्न सकेन। आन्तरिक […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप लिग अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजको तयारीका लागि नेपाली टोलि क्यानडामा छ। तयारीका लागि घरेलु टोली विरुद्धको दोस्रो एकदिवसीय खेलमा भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले पचाउनै गाह्रो हुने लज्जास्पद हार व्यहोरेको छ। यो पराजयलाई ढाकछोप गर्नका लागि यदि कसैले केही बोल्छन् भने ती मानिसले क्रिकेट खेल्न […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने श्रीलङ्कन प्रिमियर लिगमा अनुबन्धित भएका छन्। श्रीलंकाली टोली डम्बुला जायन्ट्सले सन्दिपलाई ४० हजार डलरमा बोलि लगाउदै आफ्नो टोलीमा समावेश गरेको हो। सन्दीप इन्टरनेशन डाइमण्डको समूहबाट अनुबन्ध भएका हुन्। अक्सनमा ३ सय ५३ खेलाडी छन्। जसमा १ सय ८० विदेशी खेलाडी […]