हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेन र ए.एस रोमा बिच मिडफिल्डर जर्जिनियो वाईनाल्डमलाई लिएर सम्झौता भएको छ। डच खेलाडी जर्जि लोनमा इटालियन टोलि एएस रोमा जाने भएका छन् र उनका लागि रोमाले ५ मिलियन संगै उनको ५० % ज्याला तिर्न तयार भएको छ। पछिल्लो समय ट्रान्सफर मार्केटमा लगातार राम्रा खेलाडीहरु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसले  ट्युरिनमा तीन वर्षको अन्तरल पछि आरोन राम्से सँगको सम्झौता रद्द गरेको पुष्टि गरेको छ। इटालियन महारथीले सामाजिक सन्जाल ट्विटरमा पोस्ट गर्दै दुवै पक्षले सहकार्यलाई अन्त्य गर्न निर्णय गरेको बताएको थियो।  युभेन्टसले ट्वीटरमा बताउदै : ‘आरोन राम्से र युभेन्टस विचको सम्झौतालाई सहमति सहितको आधिकारिक अन्त्य गरिएको छ।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसबाट फ्री एजेन्ट हुँदै ए.एस रोमा भित्रिएका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले नयाँ समर्थकहरुको अपार  साथ पाएका छन्। रोमामा माउरिन्हो युगको अहिले सम्मकै राम्रा खेलाडीका रुपमा भित्रिएका पाउलोले जर्सी विक्रीमा क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्। इटालियन क्लब रोमालाई गत सिजन युरोपा कनफरेन्स लिग जिताएका माउरिन्हो, आफ्नो दोस्रो सिजनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोसे मोरिन्होले रोमासँग महत्वाकांक्षी परियोजना अनुसार आफ्नो टोली निर्माण प्रक्रियालाई तीव्र र सबल बनाइरहेका छन्।  आफूले व्यवस्थापन गरेका जुनसुकै टोलीमा पनि दोस्रो सिजनमा सफलता हात पार्ने गरेका जोसेले यसपटक रोमालाई थप सफलता दिनेमा विश्वस्त छन्। गत बर्ष पहिलो सिजनमा छैंठौ स्थान र युरोपा कन्फरेन्स लिग जितेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजन नजिकिँदै जाँदा युरोपेली क्लबहरुले आफ्नो तयारी तीव्र पारेका छन्। जसअन्तर्गत नयाँ ट्रान्सफरहरु मिडियामा बढ्न थालेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पिएसजीले नेमार र बर्नार्दो सिल्भाको स्वाप डिलमा प्रस्ताव गरेको कुरालाई अस्वीकार गरेका छन्।  गत सिजन पनि सिल्भालाई मनाउन सफल भएका पेपले यस सिजन पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसले नेदरल्याण्ड्सका डिफेन्डर म्याथिज डे लिग्टको प्रस्ताव स्वीकार गरेपछि उनि बायर्न म्युनिख जाने भएका छन्। बायर्न म्युनिखले डे लिटका करिब ८० मिलियन यूरोको प्याकेज प्रस्तुत गरेपछि युभेन्टसले उनलाई छाड्न राजि भएको हो। जस अन्तर्गत ७० मिलियन युरो प्राथमिक रुपमा र अन्य १० मिलियन एड अनको रुपमा तिर्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका स्टार तथा स्विडिस खेलाडी ज्लाटन इब्रहिमोभिच, थप एक वर्षका लागि एसी मिलनमै बस्ने भएका छन्। इब्राहिमोभिचले अर्को सिजन सिरी ए च्याम्पियन एसी मिलानमा रहनको लागि ठूलो पारिश्रमिक कटौती स्वीकार गर्ने बताईएको छ। स्विडेनी स्ट्राइकर हाल घुँडाको चोटबाट ग्रसित रहेका छन् र करिब छ महिनाको रिकभरी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्बाधिक सिरी ए च्याम्पियन टोली युभेन्टस हाल क्लबको पुनर्निर्माणमा अग्रसर बनेको देखिन्छ। सन् २०२० यता क्लब भित्र आन्तरिक समझदारी राम्रो बन्न नसक्दा क्लबले सिरिया उपाधि जित्नबाट वन्चित भइरहेको छ। सन् २०२० यता मिलानका दुई शीर्ष क्लबहरुले उपाधिमा कब्जा जनाउँदा, युभेन्टसका उपाधिको लागि एक छेउ पनि देखिएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष चेल्सीले सय मिलियन युरोमा अनुबन्ध गरेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले क्लब छाड्ने भएका छन्।  गत सिजन इन्टर संग सेरिया विजेता बनेर फर्किदा चेल्सीले उनको लागि करिब ९७ मिलियन पाउण्ड खर्चेको थियो।  सुरुवाती ३ खेलमा ३ गोल गरेपछि आफ्नो सुखद् पुनरागमनको संकेत दिएका लुकाकुले उक्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा पुनः इटालीयन महारथी युभेन्टस फर्केने भएका छन्।  सन् २०१६ मा जोसे माउरिन्होको पहिलो तथा महँगा ट्रान्सफर बनेर म्यानचेस्टर युनाईटेडमा उनको फिर्ती भएको थियो। उक्त समयमा संसारका सबैभन्दा महंगा ट्रान्सफरका रुपमा ओल्ड ट्राफर्ड भित्रिएका पोग्बा, प्रशिक्षक जोसेसंग नमिठो सम्बन्धका कारण चर्चाको बिन्दु बनेका थिए। […]