हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकन टोलीले दोस्रो टेस्टको पहिलो दिन राम्रो सुरुवात गरेको छ। न्युजिल्यान्ड स्थित क्राइस्टचर्चमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको दक्षिण अफ्रिकन टोलीले पहिलो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २३८ रन जोडेको छ। अफ्रिकन टोलीका लागि माथिल्लो क्रमका ब्याट्सम्यान सरेल एर्वीले […]