हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिसका स्टार डिफेन्डर सर्जियो रामोसले आफ्नो शिर्ष खेल जीवनको करियर अझै चार पाँच बर्ष लम्बिने बताएका छन्। रियल मड्रिडबाट यसै सिजन पिएसजी भित्रिएका पुर्ब कप्तान रामोसले चोटको कारण यस सिजन अधिकांश खेलहरु गुमाएका छन्। बढ्दो उमेर संगै उनको खेलजीवन पनि उत्तरार्धमा आइपुगेको हो कि भन्ने प्रश्नमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिटीबाट फेरान टोरेसको स्थानान्तरण पछि, हालको स्पेनी टोलीको ठूलो हिस्सा अहिले बार्सिलोनामा आफ्नो ब्यबसायिक खेल खेलिरहेका खेलाडीहरूले ओगटेका छन्। ला रोजामा ब्लाउग्रानाको योगदान विगत केही दशकहरूमा अत्यावश्यक रहेको छ। क्याटालान क्लबबाट २०१० को विश्वकप फाइनलको सुरुवाती लाइन अपमा सात जना खेलाडीहरू र युरो २०१२ को फाइनलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन २०१० को विश्वविजेता स्पेन र २०१८ को उपविजेता क्रोएसियाले आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन्। आइतबार भएको छनौट खेलमा जित आत्मसाथ गर्दै दुवै टोलिले विश्वकपको टिकट कटाएका हुन। घरेलु मैदानमा आइतबार राति भएको खेलमा क्रोएसियाले रसियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओलम्पिक तर्फको पुरुष फुटबल फाइनल खेलमा ब्राजिल र स्पेन स्वर्ण पदकका लागि भिड्ने भएका छन्। हिजो सम्पन्न सेमीफाइनलका दुई खेलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा तयार गरेका हुन्। हिजो खेलिएको सेमीफाइनलका दुवै खेल अतिरिक्त समयमा गएको थियो। मेक्सिकोको चुनौती ब्राजिलले पेनाल्टीमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | स्पेनलाई पराजित गर्दै इटाली युरो कप २०२० को फाइनलमा ! गएराती भएको इटाली र स्पेनबिरुद्दको खेल एकदमै रमाइलो हुन गएको थियो। ९० मिनेटको रेगुलर समयमा खेलको नतिजा नआए पछि, खेल अतिरिक्त समयमा जान पुगेको हो। दुबै टोलिको लगातार प्रयास पछि पनि खेल बराबरमै रोकियो । […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज बेल्जियमलाइ २-१ को अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको इटालीले स्पेनबिरुद्द प्रतिस्पर्धा गर्दै छ। दुवै टोलिको यस युरो अन्तर्गतको प्रदर्शनलाइ हेर्दा, उस्तै बलिया देखिएका छन। दुवै टोलिहरुको लयको कुरा गर्दा, इटालीले आफ्ना अघिल्ला १२ खेलमा १२ गोल गर्दै सबै खेलमा जित निकालेको छ भने स्पेनले आफ्ना […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। खेलको ८ औ मिनेटमा जाकारियाको आतम्घाति गोल संगै पहिलो अग्रता लिएको स्पेनले उक्त अग्रतालाइ पहिलो हाफको अन्त्यसम्म कायम राखेको थियो। दोस्रो हाफको सुरुवात बाटै दबाब दोब्बर गरेर खेलेको स्विट्जर्ल्याण्डले ६८ औ मिनेटमा गोल गर्दै खेललाइ बराबरीको स्थितिमा ल्याएको थियो। ६८ औ मिनेटमा स्विसका कप्तान शाकिरीले गोल […]