हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । फुटबल सम्बन्धि हुदै गरेको चर्चित बिबादले अहिले एउटा महत्वपुर्ण मोड लिएको छ। आइतबार, १८ अप्रिल २०२१, मा युरोपियन सुपर लिगका अग्रिम प्लानहरु बाहिरिएको पछि बिस्व फुटबल जगतलाई झट्का लागेको छ। युरोपियन १२ चर्चित र ठुला क्लबहरुले एउटा नया प्रतियोगिता सुरु गर्ने फैसलामा सहमति जनाएको भन्दै […]