हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगितामा वेस्ट इन्डिजले आफ्नो पहिलो जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा बङ्गलादेश विरुद्धको रोमाञ्चक खेलमा ३ रनको जित हात पार्दै वेस्ट इन्डिजले अन्तत पहिलो जित निकालेको हो। वेस्ट इन्डिजले दिएको १४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बङ्गलादेश १३९ रनमा रोकिन पुगेको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूह १ को बुधबार भएको पहिलो खेलमा इंग्ल्याण्डले बङ्गलादेशलाई ८ विकेटले पराजित गरेको छ। बङ्गलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले १४.२ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गरेको थियो। इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ६१ रनको विस्फोटक पारी खेले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १४४ रनको लक्ष्यलाई दक्षिण अफ्रिकाले १८ दशमलव २ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजको टोलीले निर्धारित २० ओभरमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओमन र दुबईमा जारी टीट्वेन्टी विश्वकप प्रतियोगितामा नामिबियाले आफ्नो पहिलो जित हात पारेको छ। बुधबार भएको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नामिबियाले जारि विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ। नेदरल्याण्ड्सले दिएको १६५ रनको विजयी लक्ष्य नामिबियाले चार विकेट गुमाउदै १६६ रन बनाएर पुरा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टिट्वेन्टी विश्वकप क्रिकेटमा एसोसियट राष्ट्र स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ। आज भएको खेलमा पपुवा न्यूगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित हात पारेको हो। यसअघि टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउँदै इतिहास रचेको स्कटल्याण्डले सुपर १२ मा पुग्ने सम्भावना बलियो बनाएको छ। टस जितेर पहिले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक क्रिकेटमा लोकप्रिय मानिएको टिट्वेन्टी विश्वकप प्रतियोगिताको सातौँ संस्करण आजदेखि सुरु हुँदैछ। सन् २०२०मै प्रतियोगिता हुने भनिएता पनि कोभिडका कारण एक वर्ष पछाडि धकेलिएको थियो। भारतमा आयोजना हुने भनिएको यस प्रतियोगिता, भारतमा हुन सक्ने कोभिडको तेस्रो लहरको कारण देखाउँदै त्यहाँबाट सारिएर दुबई र ओमानमा सम्पन्न हुने […]