हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी टी-ट्वान्टी विश्वकप प्रतियोगिताको ट्रफी नेपालमा ल्याइने भएको छ। ट्रफीले विश्व भ्रमणमा ४ महादेशई समेट्दै, विभिन्न १० राष्ट्रहरुमा टुर गर्ने मौका पाउनेछ। शुक्रबार आफ्नो प्रेस बिज्ञप्तीमा जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपको ट्रफी नेपाल ल्याउने घोषणा गरेको हो। विश्वकप ट्रफी आगामी भदौमा नेपाल आइपुग्ने छ। आईसिसीले जनाए अनुसार […]
t 20 world cup
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी आइसिसी टि-२० विश्वकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आबूधाबी स्थित जायद क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। यी दुबै टोलीले सन् २०१९ मा इंग्ल्यान्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा खेलेका थिए। जसमा इंग्ल्यान्डले किवी टोलीलाई नै पराजित गरेर विश्व च्याम्पियन बनेको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसपटकको टी-ट्वान्टी विश्वकप क्रिकेटमा बिश्व जगतलाई पाकिस्तानले आफ्नो पुनरागनको सन्देश दिएको छ। सन् २०१७ को च्याम्पियन्स ट्रफी हात पारेपछि केही सुधारिएको पाकिस्तानी क्रिकेट विगत दुई वर्षयता भने केही थलिएको जस्तो देखिन्थ्यो। यसपटकको विश्वकपमा पनि पाकिस्तानलाई दावेदारका रुपमा कमैले हेरेका थिए। खेलाडी छनौट देखि क्रिकेट बोर्डका समस्या, […]
टिट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई पूर्व च्याम्पियन भारत र पाकिस्तान आपसमा आमने सामने हुँदैछन्। पराम्परागत दुश्मन भन्नु अथवा प्रतिद्वन्दी विश्व क्रिकेटमा पाकिस्तान र भारतको खेल निकै अपेक्षित हुने गर्दछ। राजनैतिक देखि भौगोलिक हिसाब, सम्पूर्ण किसिमले भारत-पाकिस्तान आपसमा प्रतिद्वन्दी रहेको हुदाँ भारत र पाकिस्तानका जनतामाझ मात्र हैन विश्वक्रिकेटमै खेलको प्रमुख […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टि-ट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत शनिबार भएको सुपर १२ अन्तर्गतको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ। दक्षिण अफ्रिका विरुद्धको खेलमा ५ विकेटको रोमाञ्चक जित हात पार्दै अष्ट्रेलियाले विश्वकपमा विजयी सुरुवात गरेको हो। अबुधाबीस्थित जयद क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले दक्षिण […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी विश्वकप प्रतियोगितामा नेदरल्याण्ड श्रीलंकाली टोलि विरुद्ध सस्तैमा समेटिएको छ। समूह ‘ए’ अन्तर्गतको अहिलले भइरहेको अन्तिम खेलमा नेदरल्याण्डको टोलीले कुल १० ओभर खेल्दा सबै विकेट गुमाएर केवल ४४ रन मात्र जोडेको छ। टि २० खेलमा यसअघि पनि नेदरल्याण्डको टोलि श्रीलंका विरुद्ध केवल ३९ […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगितामा समूह चरणका खेल लगभग सकिन लाग्दा, सुपर १२ का खेलहरु लाई लिएर क्रिकेटप्रेमी हरुमा उत्सुकता सुरु भएको छ। शनिबारबाट सुरु हुने सुपर १२ को पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । भर्खरै दुवईमा सम्पन्न भएको इन्डियन प्रिमियर लिग समीक्षा गरेर हेर्ने हो […]