हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्।  इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो सोमबार लिभरपुलले कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड विरुद्ध सिजनकै महत्वपूर्ण खेल खेल्दैछ। दुबै पक्षका समर्थकहरुका लागि यो खेल निकै महत्वपूर्ण मानिने गरीन्छ र एक अर्काका बारेमा खासै राम्रो भन्ने चलन छैन।  तर पत्रकार सम्मेलनमा भने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले टेन ह्याग प्रति सहानुभूति जनाएका छन्। अहिले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले ब्राजिलका मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गर्ने लगभग पक्का भएको छ। रियल म्याड्रिडले ६० मिलियन युरो प्लस एड-अनहरूको प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरिएको छ। एरिक टेन ह्यागले जारी समरमा आफ्नो मिडफिल्डलाई सुदृढ पार्न खोजिरहेका छन। जसको अधिकांश समय फ्रानकी डी जोंगको पछि लगेर बितेको थियो। बिहीबार […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एट्लेटिको म्याड्रिडले जुलाईको अन्त्यमा म्यानचेस्टर युनाइटेडको कीर्तिमानी अफर अस्विकार गरेको स्पेनिस मिडियाले बताएका छन्। आफ्ना पोर्चुगिज खेलाडी जोआओ फेलिक्सका लागि म्यानचेस्टर युनाईटेडले गत महिना प्रस्ताव पठाएको रिपोर्टमा उल्लेख गरिएको छ। जस अनुसार जोआओ फेलिक्सका लागि एटलेटिकोले १३५ मिलियन युरोको ठूलो प्रस्ताव अस्वीकार गरेको थियो। जुन बेन्फिकाबाट फेलिक्सलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रांकी डी जोंग नआउने भएपछि म्यानचेस्टर युनाइटेड, क्यासमिरो तर्फ लागेको रिपोर्ट मंगलबार सार्वजनिक भएका थिए। गत सिजनको अन्त्य भएदेखि नै बार्सिलोनाका खेलाडी को पछि लागेको म्यानचेस्टर युनाईटेडले अन्त्यमा हार बेहोरेको थियो। रियल मड्रिडसँग गत सिजन मात्रै युरोपियन च्याम्पियन बनेका क्यासमिरो, म्यानचेष्टर युनाइटेडले भित्रिने हल्ला अहिले दन्त्यकथा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। गत जुनमा म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।  रेड डेविल्सले आफ्नो पहिलो प्रस्तावलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केट बन्द हुने दिन नजिकिंदै जाँदा युनाईटेडले यसै सिजन विदा लिएका खेलाडीहरुलाई प्रतिस्थापन गर्न सकेको छैन। फ्रान्सेली खेलाडी पल पोग्बा संगै नेमान्या माटिच, हुवान माटा जस्ता खेलाडीले युनाईटेडलाई यसै सिजन विदाई गरे तर उनीहरुको ठाउँ परिपूर्ति भएको छैन। केहि चर्चित खेलाडीहरुसँग आफ्नो नाम जोडिए पनि युरोपेली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच टोली आयक्सबाट निकै अपेक्षाका साथ भित्रिएका डच प्रहिक्षक एरिक टेन ह्यागले पहिलो खेलमै प्रिमियर लिगको स्वाद चाखेका छन्। सुपर सन्डेमा लिगमा पहिलो खेलमा जित निकाल्दै आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिने टेन ह्यागको सपना अधुरै रह्यो। नेदरल्यान्ड्समा तीन पटक शीर्ष डिभिजनको उपाधि समेत जितेका टेन ह्यागले युनाइटेड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्यागको योजना अनुसार ट्रान्सफर विन्डोमा अर्को खेलाडी भित्र्याउने भएको छ। गत महिना देखिनै युनाईटेड संग बारम्बार नाम जोडिरहेका अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्टीनेजसंग युनाईटेड नजिकिएको हो।  आयक्समा गतसाता बसेको बैठकले आफ्ना खेलाडीलाई बेच्ने निर्णय गरेसँगै, युनाइटेडको सम्भावना उच्च देखिएको रिपोर्टले बताएका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्की डे जोङको ट्रान्सफरका लागि म्यानचेस्टर युनाइटेड र बार्सिलोना सम्झौता नजिक पुगेका छन्। प्रक्रिया अघि बढे फ्रांकी म्यान युनाईटेडमा एरिक टेन ह्यागको पहिलो हस्ताक्षर हुने नजिक छन्। सम्झौतामा झन्डै ६५ मिलियन युरो संगै प्रदर्शन-सम्बन्धित एड-अनहरू समावेश हुने रिपोर्ट सार्वजनिक भएको छ।  २५ वर्षीय मिडफिल्डरले २०२१/२२ सिजनमा […]