हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ह्यारी केनले वोल्भरह्याम्प्टन माथि विजयी गोल गरेपछि प्रिमियर लिगमा एउटै टोलीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। आफ्नो लिग डेब्यु गरेको १० वर्ष र दुई दिनपछि इंग्ल्याण्डका कप्तानले ६४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। केनले म्यानचेस्टर सिटीका लागि १० सिजन बिताएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वुल्भ्स विरूद्ध घरेलु मैदानमा कठिन जित निकाल्दै टोटेनह्यामले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। जारी सिजनको तेस्रो खेल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा १-० को साँघुरो जित निकाल्दै स्पर्स हालको लागि शिर्ष स्थानमा उक्लिएको छ। घरेलु टोलीलाई जित दिलाउनका लागि उसका स्टार खेलाडी ह्यारी केनले दोस्रो हाफमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टोटेनह्यामले नुनो एस्पिरिटो सान्तोलाई बर्खास्त गरेपछि एन्टोनियो कोन्टेसँग आफ्नो कामको बारेमा अन्तिम चरणमा वार्ता गरिरहेको छ। इटालियन प्रशिक्षक कोन्टेले जुन २०२३ सम्मको सम्झौताको प्रस्तावलाई स्वीकार गर्न बुझेको छ। नुनोले मात्र चार महिना र १७ खेलहरू खेलाउदा बर्खास्त भएका छन्। सिजनको सुरुवातमा कोन्टे र टोटेनह्याम बीचको वार्ता […]