हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्याम र लिभरपुल बराबरीमा रोकिएका छन्। स्पर्सको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले २-२ को बराबरी खेलेको थियो। घरेलु मैदानमा स्पर्सले खेलमा अग्रता बनाएको थियो ।खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज बेलुकी दुई शिर्ष क्लब टोटेंहम हटस्पर्स र लिभरपुल आपसमा प्रतिस्पर्धा गर्दैछन् शीर्षस्थानबाट केवल एक अंकको दुरीमा रहेको १९ पटकको च्याम्पियन लिभरपुल, सातौं स्थानमा रहेको टोटेंहम हटस्पर्सको घरेलु मैदानमा यात्रा गर्नेछ। कोभीडका कारण पछिल्लो साता खेल गुमाएको स्पर्स भने हाल सातौं स्थानमा […]