हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार विंगर/फरवार्ड रहिम स्टर्लिङलाई लन्डन भित्र्याउन सफल भएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले स्टरलिंगलाई ४५ मिलियन पाउण्ड र १० मिलियन अन्य एड अन सहित चेल्सीलाई बेच्ने आधिकारीक भएको हो। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो। सम्झौता सन् […]

हाम्रो नेपाल स्पोर्ट्, काठमाडौं| ट्रान्सफर बजार खुलेको एक महिनासम्म चुपचाप रहेको चेल्सी अहिले भने एकाएक तातिएको छ। पछिल्लो समय चेल्सीका प्रशिक्षक थोमस टुकेल र चेल्सी दुवैले बजारमा आफ्नो चहलपहल बढाएका छन्। चेल्सीको नयाँ सह-मालिक टोड बोहलीले थोमस टुचेलसँग टोलीलाई बलियो बनाउने बारे व्यापक वार्ता गरेका छन्। बार्सिलोनाबाट डेमबेलेलाई भित्र्याउने कुरा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनसँग सम्झौता विस्तार गरेको एक वर्षपछि नेमारको क्लबसँगको भविष्य शंकाको घेरामा परेको छ। सन् २०२५ सम्म चल्ने ब्राजिलियनको सम्झौता एल एकिपेले बताए अनुसार स्वचालित रूपमा जुलाई १ मा २०२७ सम्म विस्तार हुनेछ। तर बाँकि रहेको सम्झौताले उनलाई तुरुन्तै क्लबबाट बहिर्गमनको पक्ष लिनबाट भने वन्चित गराउने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्की डे जोङको ट्रान्सफरका लागि म्यानचेस्टर युनाइटेड र बार्सिलोना सम्झौता नजिक पुगेका छन्। प्रक्रिया अघि बढे फ्रांकी म्यान युनाईटेडमा एरिक टेन ह्यागको पहिलो हस्ताक्षर हुने नजिक छन्। सम्झौतामा झन्डै ६५ मिलियन युरो संगै प्रदर्शन-सम्बन्धित एड-अनहरू समावेश हुने रिपोर्ट सार्वजनिक भएको छ।  २५ वर्षीय मिडफिल्डरले २०२१/२२ सिजनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वेल्शका कप्तान ग्यारेथ बेलले मेजर लिग सकरमा लस एन्जलस एफसी संग आफ्नो फुटबल करियर अघि बढाउने भएका छन्। रियल मड्रिडबाट फ्री एजेन्टको रुपमा बाहिरिएपछि बेलले अन्ततः अमेरिकामा आफ्नो भविष्य रोजेका हुन। उनी कतारमा २०२२ को विश्वकप अघि थप नियमित प्रतिस्पर्धात्मक फुटबलको आशामा संयुक्त राज्य अमेरिका सर्नु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई अनुबन्ध गर्ने नयाँ प्रस्तावमा काम गरिरहेको बताइएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले अब स्टरलिंगलाई ४५ मिलियन पाउण्डमा बेच्न अब तयार रहेको रिपोर्टले बताएका छन्। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो।  ट्रान्सफर गुरु फब्रिजियो रोमानो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीले लीड्सका मिडफिल्डर काल्भिन फिलिप्सका लागि ४५ मिलियन पाउण्डको सम्झौता गरेको छ। म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर फर्नानडीन्होले क्लब छाडेपछि सिटीले फिलिप्स भित्र्याएको हो।  पेप गार्डियोलाले डिफेन्सिभ मिडफिल्डमा आफ्ना विकल्पहरूलाई बलियो बनाउन उत्सुक छन्। त्यसैकारण २६ वर्षीया इंग्लिस खेलाडी फिलिप्स गत महिना देखि सिटिको राडारमा रहेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले जर्जिनियो वाईनाल्डमलाई क्लब छोड्न अनुमति दिने रिपोर्ट फ्रान्सेली मिडियाहरुले दिएका छन्। लिभरपुलबाट गत समरमा तीन वर्षको सम्झौतामा वाईनाल्डम फ्रान्सेली राजधानीमा अनुबन्धित भएका थिए।  पछिल्ला पाँचमा बर्षमा लिभरपुलमा प्रभावशाली प्रदर्शन गर्न सफल भएपछि पीएसजीले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गरेको थियो। बार्सिलोना जाने निश्चित भइसकेको अवस्थामा पेरिसले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेनेगलका फरवार्ड साडियो मानेले बायर्न म्युनिख संग ३ बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। इंग्लिस टोलि लिभरपुलबाट स्थानान्तरणका लागि बायर्न म्युनिखले ३२ मिलियन बुझाएको छ जसमा एड अन सहित यो सम्झौता ४१ मिलियन सम्म पुग्नेछ। सन् २०१६ मा इंग्लिस टोली साउथह्याम्पटनबाट ३६ मिलियनमा लिभरपुलमा आबद्ध भएका मानेले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन इंग्लिस प्रिमियर लिगमा छैटौं स्थान हात पारेको म्यानचेस्टर युनाईटेड, टोलीमा व्यापक सुधार गर्न लागिपरेको छ।  नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रेड देभिल्सलाई पुरानै धारमा फर्काउने वाचा गरेका छन् र काम जारि छ।  म्यानचेस्टर युनाइटेडले २२ वर्षीय पोर्टो स्ट्राइकर इभानिल्सनलाई दोस्रो प्रस्तावको तयारी गरिरहेको बताइएको […]