हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। गत जुनमा म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।  रेड डेविल्सले आफ्नो पहिलो प्रस्तावलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|यसै महिना लिड्सका विंगर राफिन्हालाई भित्र्याउनका लागि तम्तयार बनेको चेल्सीले अन्तिम समयमा बार्सिलोनालाई उक्त खेलाडी सुम्पिनु परेको थियो।  बार्सिलोनाले प्रस्ताव गरेको रकम दिन तयार भए पनि खेलाडीले अन्त्यमा बार्सिलोनालाई रोज्दा चेल्सी हार्न पुगेको थियो।  त्यस्तै घटना अब फेरी दोहोरिन सक्ने भएको छ। चेल्सीले रकम सम्झौता गरिसकेका सेभियाका […]

हाम्रो नेपाल स्पोर्ट्, काठमाडौं| ट्रान्सफर बजार खुलेको एक महिनासम्म चुपचाप रहेको चेल्सी अहिले भने एकाएक तातिएको छ। पछिल्लो समय चेल्सीका प्रशिक्षक थोमस टुकेल र चेल्सी दुवैले बजारमा आफ्नो चहलपहल बढाएका छन्। चेल्सीको नयाँ सह-मालिक टोड बोहलीले थोमस टुचेलसँग टोलीलाई बलियो बनाउने बारे व्यापक वार्ता गरेका छन्। बार्सिलोनाबाट डेमबेलेलाई भित्र्याउने कुरा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| थोमस टुचेलले चेल्सी समर्थकहरूले टर्फ मूरमा देखाएको ब्यबहारलाई लिएर आक्रोश ब्यक्त गरेका छन्। बर्नलीलाई ४-० ले हराउनु अघि युक्रेनको लागि एक मिनेटको ताली बजाउँदा चेल्सीका समर्थकहरुले मालिक रोमन अब्रामोभिचको नाम गाएका थिए। रुसले युक्रेनमा आक्रमण गरेपछि अब्रामोभिचले अघिल्लो साता चर्को छानबिनको बीचमा क्लब बेच्ने आफ्नो निर्णय […]