हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीका युवा खेलाडी एरलिंग हालान्डले उत्कृस्ट प्रदर्शन गरे सँगै नेसन्स लिगमा नर्वेले शानदार जित निकालेको छ। लिग बि को समूह ४ मा शीर्ष स्थानमा कायम राख्ने क्रममा नर्वेले स्वीडेनलाई पराजित गर्दै अर्को लिगमा बढुवा हुने सम्भावना बलियो भएको छ। एक दशकपछि स्वीडेनलाई लगातार दोस्रो खेलमा पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। खेलमा २-० ले पछाडि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरको थियो। निकै रोमान्चक बनेको उक्त खेलमा बेल्जियमका लागि पहिलो हाफमा यानी कारस्को र रोमेलू लुकाकुले गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन नेसन्स लिगको सेमिफाइनलमा आज बेलुका इटाली र स्पेन प्रतिस्पर्धा गर्दै छन्। मिलानको घरेलु मैदान सान सिरोमा हुने उक्त खेल आज युरोपेली च्याम्पियन इटालीको लागि अझै खास बनेको छ। ५२ बर्ष पछि युरोपियन च्याम्पियन बनेको इटालीको टोलीका लागि लगातार दुई युरोपियन उपाधि जित्ने राम्रो मौका रहेको […]