हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकामा विश्व क्रिकेट लिग २ खेल्न पुगेको नेपाली टोलीले आफ्नो चौथो चरणको त्रिकोणात्मक श्रृङ्खला समाप्त गरेको छ।  सिरिज अन्तर्गत अन्तिम खेलमा घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध ३९ रनको हार बेहोर्दै टोलीले श्रृंखला समाप्त गरेको हो। त्रिकोणात्मक श्रृंखलामा चार खेल खेलेको नेपाली टोलीले दुईमा पराजय एकमा बराबरी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैबर्ष भएको टि-ट्वान्टी विश्वकप प्रतियोगिताको छनौटमा नेपालले देखाएको ब्याटिंगको स्तरले नेपाली क्रिकेटको वर्तमान परिस्थितिलाई छर्लङ्ग बनाइदिएको थियो।  हृदयले नेपालले खेल्ने हरेक खेलमा जित सम्भव होस, नेपालले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरोस, नेपालको नाम गुन्जायमान होस् भन्ने सबैको कामना हुने गर्दछ। आफ्नै माटो भएका कारण आफ्नो टोलीलाई समर्थन जनाउनु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।  संयुक्त राज्य अमेरिकामा नेपालले आज शीर्षस्थानमा रहेको टोली बलियो ओमान विरुद्ध प्रतिस्पर्धा गर्दैछ। मोसा क्रिकेट मैदानमा ओमान विरुद्धको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। घरेलु मैदान भन्दा बाहिरका सिरिजहरुमा संघर्ष […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|  विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बर १४ र सेप्टेम्बर १९ मा ओमान विरुद्ध २ एकदिवसीय खेल खेल्दैछ। भारतमा २०२३मा हुने विश्वकपमा सहभागी हुन यो प्रतियोगिता नेपालको लागि सुनौलो माध्यम रहेको छ। तर चुनौती पनि नेपालका लागि त्यतिनै रहेको छ। घरेलु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| ओमानमा हुन गईरहेको विश्व क्रिकेट लिग २ अन्तर्गतको ट्राई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ। ट्राई सिरिजमा ओमान, नेपाल र अमेरिका भिड्ने छन्। ७ टोलि सम्मिलित यस प्रतियोगितामा शीर्ष तीनमा रहने टोलीले सन् २०२३ मा हुन गइरहेको विश्वकप क्रिकेटको क्वालिफायरमा सहभागिता […]