हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी टी-ट्वान्टी विश्वकप प्रतियोगिताको ट्रफी नेपालमा ल्याइने भएको छ।  ट्रफीले विश्व भ्रमणमा ४ महादेशई समेट्दै, विभिन्न १० राष्ट्रहरुमा टुर गर्ने मौका पाउनेछ। शुक्रबार आफ्नो प्रेस बिज्ञप्तीमा जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपको ट्रफी नेपाल ल्याउने घोषणा गरेको हो।  विश्वकप ट्रफी आगामी भदौमा नेपाल आइपुग्ने छ। आईसिसीले जनाए अनुसार […]