हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|जुल्स कुन्डे बार्सिलोनाका खेलाडी बनिसकेपानी अहिले सम्म लिगका कुनै पनि खेलमा सहभगी हुन पाएका छैनन्। सेभियाबाट ५५ मिलियनमा बार्सिलोनामा अनुबन्धित भएका जुल्स, लालिगामा अझै सम्म दर्ता हुन सकेका छैनन्। उनी बाहेक बार्सिलोनाले यसै सिजन किनेका सम्पूर्ण खेलाडिहरु भने लालिगामा दर्ता भइसकेका छन्। रोबर्ट लेवान्डोस्की, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत दोस्रो राउण्डको खेलमा आज बार्सिलोना र रियल सोसिडाड आमने सामने हुँदैछन। खेल रियल सोसीडाडको घरेलु मैदान इस्टाडीयो एनोइटामा हुनेछ। पहिलो खेलमा जित निकालेको सोसिडाड यसपटक बार्सिलोनालाई हराउने दाउमा रहेको छ। सन् २०१५ मा आफ्नै घरेलु मैदानमा जित हातपारे पश्चात, पछिल्लो सात बर्ष यता सोसिडाडले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको पहिलो खेलमा अङ्क बाँडेका बार्सिलोनाका प्रशिक्षक जाभी, अझैपनि टोलीको प्रदर्शनलाई लिएर खुसी छैनन्।  जाभी हर्नान्डेजले रायो भालेकानो विरुद्धको पहिलो दिनको खेलमा बार्साले ३ अंक बटुल्नु पर्ने कुरामा अडिग छन्। घरेलु मैदानमा आफ्नो नयाँ सिजनको ला लिगा ओपनरमा बार्सिलोना रायोसँग गोल रहित बराबरीमा रोकिएको थियो। प्रेस […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो सकिन दुई हप्ता समय बाँकी रहँदा बार्सिलोनाले यो समयमा आफ्ना काम कारवाही अझै बाँकि राखेको छ। क्लब अझै पनि दुई वा तीन नयाँ खेलाडीहरू आफ्नो रोस्टरमा थप्न इच्छुक देखिन्छ। राफिन्हा, लेवान्दोस्की, कुण्डे लाई समेट्ने हो भने उनीहरूले यसै विन्डोमा मात्रै लगभग आठ वा नौ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना जाने हल्लाका बाबजुद पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमा नै रहने देखिन्छन। ट्रान्सफर  विन्डोको अन्त्य हुन दुई हप्ता मात्र बाँकी हुँदा, पेप ग्वार्डियोलाले आफ्नो उत्कृष्ट खेलाडीलाई बिक्री गर्न अस्वीकार गरेका छन्। बार्सिलोनाले गत महिना उनको बारेमा जानकारी लिएपनि सिटीले सिल्भा बेच्न खासै चासो देखाएको छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले ट्रान्सफर मार्केटमा आफ्नो बलियो उपस्थितिलाई केही समयका लागि विश्राम दिएको छ। क्रान्तिकारी पुनः निर्माणमा जुटिरहेको बार्सिलोनाका लागि उसका पाइपलाइनमा थप खेलाडीहरु छन्, तर अहिले उनीहरूको प्राथमिकता अन्यत्र छ। क्लवका महत्वपूर्ण सम्पत्ति हरुको स्वामित्व बिक्री गरेर आर्थिक स्थितिलाई सुधारतर्फ लागे पनि क्लबमा अझै पनि समस्या यथावत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। गत जुनमा म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।  रेड डेविल्सले आफ्नो पहिलो प्रस्तावलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अर्का डिफेन्डर मार्को एलोन्सो भित्र्याउने पक्का भए संगै हरेक स्थानका लागि कम्तिमा दुई खेलाडी उपलब्ध हुने भएका छन्। बार्सिलोनाले यसैसाता चेल्सी सँग स्पेनिस खेलाडीका लागि आफ्नो अन्तिम प्रक्रिया सुरु गरेको बताइएको छ। चेल्सीलाई युरोपियन देखि घरेलु उपाधि जिताउन उल्लेख्य भूमिका खेलेका मारकोका लागि बार्सिलोनाले १० मिलियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले फ्रेन्की डी जोङलाई आफ्नो विद्यमान सम्झौता खारेज गरेर पहिलेका सर्तहरूमा फर्कन पहल सुरु गरेको स्पेनी पत्रिका मार्काले जनाएको छ। जोसेप मारिया बार्टोमेउको अध्यक्षतामा रहेको क्लबको अघिल्लो बोर्डले उनलाई दिएको सर्तहरूमा केही अनियमितताहरू रहेको क्लबले बताएको छ। उक्त सम्झौतालाई निरर्थक बनाउने प्रयासमा अब यसमा संलग्नहरू विरुद्ध […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जाभी हर्नान्डेजले केही समय अघि उनी बार्सिलोनामा प्रत्येक स्थानमा दुई शीर्ष-स्तरीय खेलाडीहरू चाहिन्छ भनेका थिए। जारि ट्रान्सफर विन्डोमा उनको त्यो इच्छा पूरा गर्नको लागि उनी धेरै हदसम्म सफल भएका छन्। बार्सिलोनाले यसपटक भित्र्याएका खेलाडीहरुको सुची हेर्दा हरेक स्थानमा टोलिको प्रतिस्पर्धा निकै कडा हुने अपेक्षा गर्न सकिन्छ। […]