हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जिम्बाबेबिरुद्धको अन्तिम तथा निर्णयक टीट्वेन्टी खेलमा बङ्गलादेशले ऐतिहासिक जित दर्ता गरेको छ। जिम्बाबे स्थित हरारे खेल मैदानमा भएको उक्त खेलमा बंगलादेशले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो। जिम्बाबेले दिएको १९४ रनको चुनौती पछ्याउने क्रममा बङ्गलादेशले १९.२ ओभरमा ५ विकेट  गुमाउँदै आफ्नो दोस्रो ठूलो विजयी लक्ष्य पछ्याएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं | जिम्बाबे र बङ्गलादेश बिचको तेस्रो तथा अन्तिम टीट्वेन्टी खेल आज अपरान्ह् ४:१५ मा हरारे खेल मैदानमा हुँदैछ। दुवै टिमले एक एक खेल जितिसकेको अवस्थामा यो निर्णयक खेल निकै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। लगातार हारको श्रृंखला माथि पूर्ण विश्राम लगाउने क्रममा यसअघि दोस्रो टिट्वेन्टी खेलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | बङ्गलादेश बिरुद्धको भर्खरै सम्पन्न दोस्रो टीट्वेन्टी खेलमा जिम्बाबे २३ रनले बिजयी भएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले बङ्गलादेशलाई १६७ रनको चुनौती दिएको थियो। निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै जिम्बावेले १६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशी टोली १९ […]