हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका स्टार तथा स्विडिस खेलाडी ज्लाटन इब्रहिमोभिच, थप एक वर्षका लागि एसी मिलनमै बस्ने भएका छन्। इब्राहिमोभिचले अर्को सिजन सिरी ए च्याम्पियन एसी मिलानमा रहनको लागि ठूलो पारिश्रमिक कटौती स्वीकार गर्ने बताईएको छ। स्विडेनी स्ट्राइकर हाल घुँडाको चोटबाट ग्रसित रहेका छन् र करिब छ महिनाको रिकभरी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको समाप्तिसँगै क्लबहरुले खेलाडी किन्ने तथा बेच्ने प्रक्रिया अघि बढाउन थालेका छन्। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्दोस्कीका लागी बार्सिलोनाले आफ्नो पहिलो प्रस्ताब राखेको रिपोर्ट स्पेनी पत्रिकाले जनाएका छन्। पोलिस खेलाडी भित्र्याउन बार्सिलोनाले म्युनिखलाई पहिलो चरणमा ३० मिलियनको प्रस्ताव पेश गरेको बताइएको छ।  लेवान्डोवस्कीले पनि बार्सा बाहेक अन्य […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पिएसजीका फरवार्ड एमबाप्पेले सल्लाह मागेपछि ज्लाटन इब्राहिमोभिचले उनलाई आफ्नो कम्फर्ट जोन छोडेर रियल म्याड्रिडमा जान सुझाएको बताएका छन। एमबाप्पेका लागि अन्तिम ट्रान्सफर विन्डोमा म्याड्रिडबाट दुई ठुला प्रस्ताब पेरिसले नकारेको थियो र हालसालै उनले पीएसजीलाई ट्रान्सफर गर्न बताएको खुलासा गरे। फ्रान्सका अन्तरास्ट्रिय स्ट्राइकरको सम्झौता यसै सिजन समाप्त […]