हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालको अन्तिम बाटो के हो त ? राउण्ड दुइ अन्तर्गत चाइनिज ताइपेलाइ पहिलो खेलमा २-० गोलान्तरले पराजित गरेको नेपालले हिजो भएको खेलमा जोर्डनसंग ३-० को हार बेहोरेको छ। २४ औ मिनेटमा नेपालको पेनाल्टी बोक्समा फल हुदा, जोर्डनले गोल गर्दै पहिलो अग्रता लिएको थियो। किरण चेम्जोङ्गको उत्कृष्ट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । नेपालले आज बेलुकी ९:४५ बजे जोर्डनको सामना गर्ने छ। नेपालले आफ्नो समूहका ६ वटा खेल खेलिसकेको छ र अब दुइ खेल खेल्न बाकी रहेको छ। ६ खेल मध्ये दुइ खेलमा चाइनिज ताइपाइलाइ पराजित गरेको नेपालले ४ वटा खेलमा निराशाजनक हार बेहोरेको थियो। नेपालले अबको दुइ खेलमा, जुन ७ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । नेपालले भोलि सोमबार बेलुकी ९:४५ बजे जोर्डनको सामना गर्ने छ। नेपालले आफ्नो समूहका ६ वटा खेल खेलिसकेको छ र अब दुइ खेल खेल्न बाकी रहेको छ। ६ खेल मध्ये दुइ खेलमा चाइनिज ताइपाइलाइ पराजित गरेको नेपालले ४ वटा खेलमा निराशाजनक हार बेहोरेको थियो। नेपालले अबको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालका लेग स्पिनर सन्दिप लामिछाने टि-२० ब्लास्टमा अनुबन्धित भएका थिए। मे महिनाको अन्तिम सातामा इंग्ल्यान्ड पुग्न पर्ने सन्दिप भिसाको समस्याका कारण समयमा बेलायत पुग्न पाएनन। सन्दीपको भिसा भी एफ एस भिसा एण्ड कन्सल्टिंग कम्पनिले मिलाउनु पर्ने थियो। १० दिन अगाडी आउनु पर्ने भिसा हिजो ( शुक्रबार […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ पहिलो राउन्ड : ३५-४६ बरियतामा भएका १२ टोलिहरुले होम अवये फर्म्याटमा खेल खेले र, उक्त मध्ये ६ टोलिहरुले दोस्रो राउन्ड प्रस्थान गरे । दोस्रो राउन्ड : पहिलो राउन्डबाट ६ टोलि र १-३४ स्थानमा भएका ३४ टोलि गरेर ४० टोलिहरुको ग्रुप बनाइयो। प्रत्येक पाच टोलि सम्मिलित ८ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। फिफा विश्वकप २०२२ छनोट अन्तर्गत अहिले नेपाल कुवेतमा रहेको छ । दोस्रो राउण्डमा नेपालले पहिलो खेलमा चाइनिज ताइपेइलाइ २-० को गोलानातरले पराजित गर्यो। नेपालले यस राउण्ड अन्तर्गत अब जोर्डान र अस्ट्रेलियाको सामना गर्ने छ। नेपालको विश्वकपमा छनोट हुने आशा सकिए पनि एसियन कपमा खेल्ने अवसर भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफए सुपर कप अन्तर्गत यस पटकका फाइनलिस्ट रियल म्याड्रिड र इनट्राक्ट फ्रान्कफर्टबीच आज प्रतिस्पर्धा हुँदैछ। स्पेनिस टोलीले यस वर्षको सुरुमा पेरिसको स्टेड डे फ्रान्समा लिभरपुललाई हराएर २०२१/२२ च्याम्पियन्स लिगको विजेताको रूपमा क्वालिफाई गरेको थियो। सेभिल्लाको स्टेडियो रामोन सान्चेज पिज्जुआनमा भएको युरोपा लिगको फाइनलमा रेन्जर्सलाई हराउँदै इनट्राक्टले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरिले राष्ट्रिय फुटबल टोलीमा पुनः फेरवदल सुरु गरेका छन्। राष्ट्रिय फुटबल टोलीमा प्रारम्भिक रुपमा २६ खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि अब्दुल्लाहले एन्फालाई पत्राचार गरेको हाम्रो खेलकुदले जनाएको छ।   अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना प्रमुख ट्रान्सफर टार्गेट तथा म्यानचेस्टर सिटिका मिडफिल्डर बर्नार्दो सिल्भा भित्र्याउन पहल सुरु गरेको छ। स्पेनी रिपोर्टहरुले जनाए अनुसार बार्सिलोनाले सिल्भालाई क्लबमा ल्याउन म्यानचेस्टर सिटि संग शुल्क सम्झौतामा अघि सरेको जेरार्ड रोमेरोले बताएका छन्। शुल्कमा सम्झौता नभईसके पनि आगामी दिनमा कार्ययोजना तयार पारिने र सिटिका बोर्ड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केट बन्द हुने दिन नजिकिंदै जाँदा युनाईटेडले यसै सिजन विदा लिएका खेलाडीहरुलाई प्रतिस्थापन गर्न सकेको छैन। फ्रान्सेली खेलाडी पल पोग्बा संगै नेमान्या माटिच, हुवान माटा जस्ता खेलाडीले युनाईटेडलाई यसै सिजन विदाई गरे तर उनीहरुको ठाउँ परिपूर्ति भएको छैन। केहि चर्चित खेलाडीहरुसँग आफ्नो नाम जोडिए पनि युरोपेली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अर्का डिफेन्डर मार्को एलोन्सो भित्र्याउने पक्का भए संगै हरेक स्थानका लागि कम्तिमा दुई खेलाडी उपलब्ध हुने भएका छन्। बार्सिलोनाले यसैसाता चेल्सी सँग स्पेनिस खेलाडीका लागि आफ्नो अन्तिम प्रक्रिया सुरु गरेको बताइएको छ। चेल्सीलाई युरोपियन देखि घरेलु उपाधि जिताउन उल्लेख्य भूमिका खेलेका मारकोका लागि बार्सिलोनाले १० मिलियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका रुपमा भारतीय पूर्व खेलाडी तथा प्रशिक्षक मनोज प्रभकर नियुक्त भएका छन्।  स्कटल्याण्ड विरुद्धको त्रिकोणात्मक श्रृंखलामा राम्रो नतिजा निकाल्न असफल भएपछि श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका थिए।  टी-ट्वान्टी विश्वकप छनौटको मुखैमा आएर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका पुबुदुको दोस्रो कार्यकालले भने राम्रो छाप […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले फ्रेन्की डी जोङलाई आफ्नो विद्यमान सम्झौता खारेज गरेर पहिलेका सर्तहरूमा फर्कन पहल सुरु गरेको स्पेनी पत्रिका मार्काले जनाएको छ। जोसेप मारिया बार्टोमेउको अध्यक्षतामा रहेको क्लबको अघिल्लो बोर्डले उनलाई दिएको सर्तहरूमा केही अनियमितताहरू रहेको क्लबले बताएको छ। उक्त सम्झौतालाई निरर्थक बनाउने प्रयासमा अब यसमा संलग्नहरू विरुद्ध […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच टोली आयक्सबाट निकै अपेक्षाका साथ भित्रिएका डच प्रहिक्षक एरिक टेन ह्यागले पहिलो खेलमै प्रिमियर लिगको स्वाद चाखेका छन्। सुपर सन्डेमा लिगमा पहिलो खेलमा जित निकाल्दै आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिने टेन ह्यागको सपना अधुरै रह्यो। नेदरल्यान्ड्समा तीन पटक शीर्ष डिभिजनको उपाधि समेत जितेका टेन ह्यागले युनाइटेड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ सिजनको सुरुवात शानदार ढंगले गर्न सफल भएका छन्। आफ्नो प्रमुखहरु रोजाइका रुपमा जर्मन टोली बोरुसियाबाट भित्राएका एरलिंगले म्यानचेष्टर सिटीको जितमा दुबै गोल गर्न सफल भए। गत साता लिभरपुल विरुद्धको कम्युनिटी फाइनलमा खासै प्रभाव जमाउन नसकेका एरलिंगले वेस्ट ह्याम विरूद्ध भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जाभी हर्नान्डेजले केही समय अघि उनी बार्सिलोनामा प्रत्येक स्थानमा दुई शीर्ष-स्तरीय खेलाडीहरू चाहिन्छ भनेका थिए। जारि ट्रान्सफर विन्डोमा उनको त्यो इच्छा पूरा गर्नको लागि उनी धेरै हदसम्म सफल भएका छन्। बार्सिलोनाले यसपटक भित्र्याएका खेलाडीहरुको सुची हेर्दा हरेक स्थानमा टोलिको प्रतिस्पर्धा निकै कडा हुने अपेक्षा गर्न सकिन्छ। […]